Skip to content

Nepali – नेपाली

तपाईंकै भाषामा मधुमेहबारे जानकारी पढ्नुहोस्।

मधुमेह व्यवस्थापन, खाना र पोषण, शारीरिक गतिविधि र थपबारे संसाधनहरू डाउनलोड गर्नुहोस्।

एन.डी.एस.एस. (NDSS) ले तपाईं र तपाईंका परिवारका सदस्यहरूलाई एन.डी.एस.एस. मार्फत थुप्रै प्रकारका नि:शुल्क सहायता सेवा, कार्यक्रम, स्रोत,
र अनुदान प्राप्त भएका उत्पादनहरू प्रदान गर्दछ जसले तपाईंलाई मधुमेहसँग राम्रोसँग बाँच्न मद्दत गर्दछ।

तपाईंको डाक्टर वा मधुमेहबारे सिकाउने व्यक्तिलाई एन.डी.एस.एस. मा तपाईंलाई दर्ता गराउनका लागि भन्नुहोस्। यसले तपाईंलाई आफ्नो मधुमेह व्यवस्थापन गर्न मद्दत गर्दछ।

थप जानकारीको लागि तपाईंले एन.डी.एस.एस. हेल्पलाइनलाई 1800 637 700 मा फोन गर्न सक्नुहुन्छ। के तपाईंलाई दोभाषे चाहिन्छ? तपाईंले अनुवाद र दोभाषे सेवा (टी.आई.एस.) (TIS) लाई 131 450 मा फोन गर्न सक्नुहुन्छ। तपाईंको भाषा बताउनुहोस्। दोभाषेसँग जोडिदिनका लागि पर्खनुहोस्, त्यसपछि 1800 637 700 का लागि भन्नुहोस्।

Type 2 diabetes – ਟਾਈਪ 2 ਸ਼ੂਗਰ ਰੋਗ

cover

Gestational diabetes – ਗਰਭਕਾਲੀ ਸ਼ੂਗਰ ਰੋਗ

cover

गर्भावस्थामा लाग्ने मधुमेह (जेस्टेस्नल डायबिटिज): तपाई तथा तपाईको बच्चाको हेरचाह

cover

गर्भावस्थाको मधुमेहपछिको तपाईंको स्वास्थ्य

Management and care – ਪ੍ਰਬੰਧਨ ਅਤੇ ਦੇਖਭਾਲ

हाइ्पोग्लाइके मिया(hypoglycaemia)कोव्यवस्ा्पन

मधुमेह र सवारी चलाउने : एक संक्षिप्त निर्देशिका

Emotional health – ਭਾਵਨਾਤਮਕ ਸਿਹਤ 

Food and nutrition – ਭੋਜਨ ਅਤੇ ਪੌਸ਼ਟਿਕਤਾ 

स्वस्थ भोजनका योजनाहरु

Physical activity – ਸਰੀਰਕ ਗਤੀਵਿਧੀ