A NSW Government website
Multicultural Health Communication Service
एन्टिबडी
जब शरीर बिरामी हुन्छ वा एउटा खोप लगाईन्छ, शरीरले त्यो रोगबाट आफूलाई बचाउनको लागि एन्टिबडीहरू बनाउँदछ। यसपछाडि फेरि उही रोग लाग्दा शरीरले त्यसका जीवाणुहरूलाई चिन्न सक्दछ।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
Problem with this page?