A NSW Government website
Multicultural Health Communication Service

क्लिनिकल परीक्षण

एक प्रकारको अनुसन्धानात्मक अध्ययन। यसमा व्यक्तिहरूले या त नयाँ खोप प्राप्त गर्छन् वा नियन्त्रण समूहमा हुन्छन्। उक्त नियन्त्रण समूहले फरक खोप वा प्लेसबो प्राप्त गर्न सक्दछ, यसको अर्थ शरीरमा कुनै प्रभाव नपार्ने साधारण पदार्थ हो। साधारणतया सहभागीहरूलाई उनीहरू कुन समूहमा छन् भन्ने थाहा हुँदैन। वैज्ञानिकहरूले नयाँ खोपहरूको सुरक्षा र फाइदाहरू परीक्षण गर्छन्।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
Clinical Trial
Problem with this page?