A NSW Government website
Multicultural Health Communication Service

दि कोलियसन फर ईपिडेमिक प्रपेयर्डनेस ईन्नोभेसन (महामारीको लागि गठबन्धन तयारी आविष्कार) (CEPI)

एउटा अन्तर्राष्ट्रिय संस्था जसले धेरै देशहरूलाई COVID-19 खोपहरू पहुँच गर्न मद्दत गर्नेछ। यसले कम आय भएका देशहरू सहित सरकारहरूलाई उनीहरूको २०% जनसंख्याको लागि सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच दिन मद्दत गर्दछ।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
Coalition for Epidemic Preparedness Innovations (CEPI)