A NSW Government website
Multicultural Health Communication Service

नियन्त्रण समुह

व्यक्तिहरूको एक समूह जसलाई खोप वा औषधी परीक्षण लिईएको छैन। यसको सट्टामा, तिनीहरूले सामान्य हस्तक्षेप (औषधि, खोप, वा उपचार), एक प्लेसबो वा केही पाउन सक्दछन्। परीक्षणको उद्देश्य प्रत्येक समूहमा के हुन्छ भनेर तुलना गर्नु हो। परिणामहरू दुई समूहहरूको बीच पर्याप्त रुपमा भिन्न हुनुपर्दछ भन्ने प्रमाण दिनको लागि हो ता कि भिन्नता संयोगले मात्र भएको हैन।

एउटा प्लेसबो एक ‘नक्कली’ उपचार हो, जस्तै चिनीको गोली, त्यो उस्तै देखिन्छ।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
Control group