A NSW Government website
Multicultural Health Communication Service
कन्बलेसेन्ट प्लाज्मा
प्लाज्मा रगतको तरल भाग हो। यो एक व्यक्तिबाट संक्रमण भएपछि संकलित गरिन्छ। तरलमा कीटाणु विरूद्ध एन्टिबडीहरू समावेश हुन्छ। कहिलेकाँही यो प्लाज्मा अरू व्यक्तिहरूलाई पनि दिन सकिन्छ तिनीहरूलाई बिरामी हुनबाट बचाउन वा तिनीहरूलाई अझ राम्रो बनाउन मद्दत गर्दछ।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Convalescent plasma
Problem with this page?