A NSW Government website
Multicultural Health Communication Service
प्रतिरक्षण
बिरामी हुनबाट बच्न वा जीवाणुको सम्पर्कमा पर्दा संक्रमित हुनबाट जोगिन सक्ने क्षमता। किटाणुहरु संग देखा परेर वा खोप लगाएर तपाईंको शरीरले यस प्रतिरोधात्मक क्षमता विकास गर्दछ। तपाईंको प्रतिरक्षा प्रणालीमा “स्मृति” छ - यसले कीटाणुहरू सम्झन सक्छ जुन यो पहिले देखीएको थियो र तिनीहरूलाई कसरी आक्रमण गर्ने थाहा हुन्छ।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Immunity
Problem with this page?