A NSW Government website
Multicultural Health Communication Service
म्यासेञ्जर RNA (mRNA)
एक प्रकारको सानो अणु जसलाई तपाईंको कोषिकाहरूले प्रोटिन बनाउन निर्देशनको रूपमा प्रयोग गर्दछन्। mRNA ले तपाईंको कोषिकाहरूलाई आधारभूत तत्वहरू (एमिनो एसिड भनिन्छ) को प्रयोग गरेर कसरी विशिष्ट प्रोटीन सँगै राख्ने भनेर बताउँछ। तपाईंको शरीरमा कुनै पनि समयमा mRNA को लाखौं अणुहरू हुन्छन् – ती सबै प्रोटीन बनाउन प्रयोग भइरहेका हुन्छन्।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Messenger RNA (mRNA)
Problem with this page?