A NSW Government website
Multicultural Health Communication Service

mRNA खोप

mRNA खोपहरूले हाम्रो कोषिकाहरूलाई हानीरहितप्रोटीन वा प्रोटीनको केही अंश मात्र कसरी बनाउने भनेर सिकाउँछ । यस प्रोटीनले हाम्रो शरीर भित्र प्रतिरक्षा प्रतिक्रिया सक्रिय गर्दछ। प्रतिरक्षा प्रतिक्रिया, जसले एन्टिबडीहरू उत्पादन गर्दछ, त्यो यही हो जुन हामीलाई यदि वास्तविक भाइरस हाम्रो शरीरमा प्रवेश गर्दछ भने धेरै अस्वस्थ हुनबाट जोगाउँदछ।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
mRNA vaccine
Problem with this page?