A NSW Government website
Multicultural Health Communication Service

तटस्थता

हाम्रो प्रतिरक्षा प्रणालीले हामीलाई संक्रमणबाट बचाउन सक्ने एउटा तरिका। हाम्रो प्रतिरक्षा प्रणालीले एन्टिबडीहरू बनाउँदछ जुन भाइरसको सतहभरि टाँसिन्छ। जब भाइरसले हाम्रो कोषिकाहरूमा टाँसिन कोसिस गर्दछ, एन्टिबडीहरू बाटोमा आउँछन् र भाइरसलाई हाम्रो कोषिकाहरूमा जानबाट रोक्दछन्। यसले प्रतिरक्षा प्रणालीको अन्य भागहरूलाई भाइरस चिन्न र नष्ट गर्न मद्दत गर्दछ।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
Neutralisation
Problem with this page?