A NSW Government website
Multicultural Health Communication Service
पोलिसाक्राईड खोप
चिनीका अणुहरूको लामो रेशाहरू भएको एउटा खोप, जुन केही प्रकारका ब्याक्टेरियाहरूको सतह जस्तो देखिन्छ। न्युमोकोकल रोगका लागि पोलिसाक्राईड खोपहरू उपलब्ध छन् (जस्तै नोमोनिया)।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Polysaccharide vaccine
Problem with this page?