A NSW Government website
Multicultural Health Communication Service
प्रोटीन सबुनिट भ्याक्सिन
सम्पूर्ण कीटाणुको सट्टामा कीटाणुको हानिरहित टुक्राहरू (प्रोटिनहरू) समावेश हुन्छन्। खोप लगाइसकेपछि, हाम्रो शरीरले त्यहाँ प्रोटीन हुनुहुँदैन भन्ने थाहा पाउँछ र टी-लिम्फोसाइट्स र एन्टिबडी जस्ता रगत तत्त्वहरू निर्माण गर्दछ जसले भविष्यमा हामी कीटाणुको सम्पर्कमा आएको खण्ढमा कीटाणुसँग कसरी लड्ने भनेर सम्झन सक्छ।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Protein subunit vaccine