A NSW Government website
Multicultural Health Communication Service
रियाक्टोजिनिसिटी
प्रभावहरूको एक समूह जुन विशेष गरि खोप पछि हुन्छ। यसमा खोप लगाएको ठाउँ वरिपरि दुख्ने, रातो हुने वा सुन्निने हुनसक्छ। एउटा व्यक्ति थकित, वा तातो वा टाउको दुखाई महसुस गर्न सक्छ। महत्त्वपूर्ण रूपमा, यी प्रतिरक्षा प्रतिक्रियाले काम गर्दैछ भन्ने संकेतहरू हुन्।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Reactogenicity
Problem with this page?