A NSW Government website
Multicultural Health Communication Service

फैलावट

नयाँ औषधि वा खोप प्रयोगमा ल्याउने कार्य। COVID-19 खोप कार्यक्रमको लागि यसमा धेरै चरणहरू: १ ए, १ बी, २ ए, २ बी, 3 पर्दछन्। COVID-19 भयो भने सबैभन्दा बढी कसलाई प्रभाव पर्छ भन्ने विषयमा उपलब्ध वर्तमान सार्वजनिक स्वास्थ्य र चिकित्सा प्रमाणहरूको विचार गरेपछि प्राथमिकता समूहहरूको पहिचान गरिन्छ।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
Roll out
Problem with this page?