A NSW Government website
Multicultural Health Communication Service

स्पाईक (काडेदार) प्रोटिन

कोरोनाभाइरसको सतहमा तिखो बम्पहरू छन्। ती बम्पहरूलाई स्पाइक प्रोटीन भनिन्छ। यसले भाइरसलाई व्यक्तिको कोषिकाहरू प्रविष्ट गर्न मद्दत गर्दछ।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
Spike protein
Problem with this page?