A NSW Government website
Multicultural Health Communication Service
खोप सम्बन्धी सल्लाहकार समिती (ACV)
विशेषज्ञहरूको समूह जसले चिकित्सा र वैज्ञानिक सल्लाह दिन्छ। यो समूहले अष्ट्रेलिया सरकारको स्वास्थ्य मन्त्री र चिकित्सकीय सामान प्रशासन (TGA) सँग कुरा गर्दछ। उनीहरूले खोपको सुरक्षा र प्रयोगको बारेमा सल्लाह दिन्छन्।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Advisory Committee on Vaccines (ACV)