A NSW Government website
Multicultural Health Communication Service
लिपिड
लिपिड बोसो हो जुन mRNA खोपहरूमा mRNA वरिपरिको आवृति बनाउन प्रयोग गरिन्छ। mRNA सानो अणुको एक प्रकार हो। mRNA धेरै कमजोर हुन्छ र यदि यो सुरक्षित गरिएको छैन भने, शरीरमा छिटो टुक्रिन्छ। mRNA कोषिकामा सारेपछि यो कोषिका भित्र टुक्रिन्छ।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Lipid