• Log in
  • Register
NSW Government – Multicultural Health Communication Service
  • Publications
    • Uploading your resources
    • Health Literacy
    • COVID-19 - Coronavirus
    • Latest Publications
    • Appointment Reminder Translation Tool
    • Glossaries
    • Browse by Language
    • Browse by Topic
  • Policies & guidelines
    • MHCS Plans and Guidelines
    • NSW Health Policies and Guidelines
  • Media
    • Newsletters
    • MHCS 20th Anniversary
    • Forums
    • Media Releases
    • Media Coverage
    • Awards
    • Multicultural Media online
  • About Us
    • Campaigns and Projects
    • What We Do
    • MHCS Staff Profiles
    • Frequently Asked Questions
    • Testimonials
    • Copyright and disclaimer
  • Log in
  • Register
    Open search
    Flower

    Glossaries search

    • Home
    • Publications
    • Glossaries
    • Glossaries search
    Search
    Terminology
    Topic
    Language

    Glossary PDF download

    • COVID19 Glossary - Nepali
    • खोप लगाईने व्यक्ती

      नयाँ खोप जुन अहिले परीक्षणको क्रममा छ र लाइसेन्स प्रदान गरिएको छैन।

    • प्रोटीन सबुनिट भ्याक्सिन

      सम्पूर्ण कीटाणुको सट्टामा कीटाणुको हानिरहित टुक्राहरू (प्रोटिनहरू) समावेश हुन्छन्। खोप लगाइसकेपछि, हाम्रो शरीरले त्यहाँ प्रोटीन हुनुहुँदैन भन्ने थाहा पाउँछ र टी-लिम्फोसाइट्स र एन्टिबडी जस्ता रगत तत्त्वहरू निर्माण गर्दछ जसले भविष्यमा हामी कीटाणुको सम्पर्कमा आएको खण्ढमा कीटाणुसँग कसरी लड्ने भनेर सम्झन सक्छ।

    • सेलेलोजी

      रगतमा उपस्थित एन्टिबडीहरू (प्रतिरक्षा प्रोटीन) को स्तर मापन गर्ने कार्य।

    • थ्युरापेटिक गुड्स एड्मिनिष्ट्रेशन (चिकित्सकीय सामान प्रशासन) (TGA)

      थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (TGA) अष्ट्रेलियामा प्रयोग गरिनु भन्दा पहिले खोपहरू र अन्य औषधीहरू जाँच गर्न जिम्मेवार छ।

    • थ्रोम्बोसाइटोपेनिया सिंड्रोमको साथ थ्रोम्बोसिस (TTS)

      भर्खरै वर्णन गरिएको गम्भीर अवस्था। एउटा व्यक्तिको मस्तिष्कमा वा शरीरको अन्य भागहरुमा असामान्य रगतको थेक्कालाहरू हुने। यो कम प्लेटलेट स्तरहरूसँग पनि सम्बन्धित हुन्छन्।

    • प्रसारण

      एक व्यक्तिबाट अर्कोमा जाने भाइरसको क्षमता।

    • खोप

      एक प्रकारको औषधि जसले निश्चित कीटाणुहरूका विरूद्ध लड्न र रोगबाट बचाउनको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई मद्दत गर्दछ। सामान्यतया, व्यक्ति कीटाणुको संक्रमणमा आउनुअघि खोप दिइन्छ। प्रत्येक खोपले प्रतिरक्षा प्रणालीलाई कीटाणुको विरूद्ध एन्टिबडीहरू बनाउन प्रोत्साहन गर्दछ।

    • खोप प्रतिको हिचकिटाहट

      जब एउटा व्यक्ति खोपको बारेमा अनिश्चित हुन्छ र उपलब्ध खोप लगाउन ढिलासुस्ती वा अस्वीकार गर्दछ।

    • शीशी

      औषधि राख्न प्रयोग गरिने एउटा सानो कन्टेनर।

    • भाइरल भेक्टर भ्याक्सिन

      COVID-19 हुने भाइरसको परिमार्जन गरिएको संस्करण समावेश गर्दछ। परिमार्जित भाइरस भित्र, त्यहाँ COVID-19 हुने भाइरस सामग्री हुन्छन्। यसलाई “भाइरल भेक्टर” भनिन्छ। एक पटक भाइरल भेक्टर हाम्रो कोशिका भित्र भएपछी, आनुवंशिक सामग्री कोषिकाहरू COVID-19 कारण भाइरस को लागी अद्वितीय प्रोटीन बनाउन निर्देशन दिन्छ। यी निर्देशनहरूको प्रयोग गरेर, हाम्रो कोषिकाहरूले प्रोटीनको प्रतिलिपिहरू बनाउँदछ। यसले हाम्रो शरीरलाई टी-लिम्फोसाइट्स र बी-लिम्फोसाइट्स निर्माण गर्न प्रेरित गर्दछ जसले यदि हामी भविष्यमा संक्रमित भयौं भने कसरी भाइरससँग संघर्ष गर्ने सम्झन्छ।

      1234567 Next
    back to top Back to top

    Follow us

    • Facebook
    • YouTube
    • Mail
    • Twitter
    • WeChat
    • LinkedIn
    • Instagram
    NSW_logo_white
    • NSW Government
      • Service NSW
      • NSW Health
      • Careers in NSW Health
      • Subscribe
    • Site information
      • Site Map
      • Accessibility
      • Contact
      • Privacy
      • Copyright and Disclaimer

    © Copyright NSW Govemment