A NSW Government website
Multicultural Health Communication Service

खोप

एक प्रकारको औषधि जसले निश्चित कीटाणुहरूका विरूद्ध लड्न र रोगबाट बचाउनको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई मद्दत गर्दछ। सामान्यतया, व्यक्ति कीटाणुको संक्रमणमा आउनुअघि खोप दिइन्छ। प्रत्येक खोपले प्रतिरक्षा प्रणालीलाई कीटाणुको विरूद्ध एन्टिबडीहरू बनाउन प्रोत्साहन गर्दछ।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
Vaccine