A NSW Government website
Multicultural Health Communication Service

एड्जुवन्ट (सहयोगी)

एउटा एड्जुवन्ट (सहयोगी) केही खोपहरूमा प्रयोग हुने तत्त्व हो। यसले हाम्रो शरीरलाई अझ राम्रो प्रतिरोधात्मक प्रतिक्रिया बनाउन मद्दत गर्दछ। एड्जुवन्ट (सहयोगी)ले खोपका अन्य भागहरूसँग मिलेर काम गर्दछ। तिनीहरू ७० वर्ष भन्दा अगाडी देखी खोपहरूमा प्रयोग भैरहेका छन्।

Glossary health topic:
COVID19 Glossary
Glossary terminology :
Adjuvant
Problem with this page?