A NSW Government website
Multicultural Health Communication Service
बथानको प्रतिरक्षा
जब एउटा समुदायमा अधिकांश व्यक्तिहरुलाई एक संक्रमण विरूद्ध संरक्षण हुन्छ। उच्च स्तरको सुरक्षाले कीटाणुलाई एउटा व्यक्तिबाट अर्कोमा जान दिनको लागि अझ गाह्रो बनाउँदछ। यसले समुदायमा रोग फैलावट सफलतापूर्वक रोक्न सक्छ।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Herd immunity
Problem with this page?