A NSW Government website
Multicultural Health Communication Service
निस्क्रिय खोप
मारिसकेको कीटाणुबाट बनेको खोप। कीटाणु उच्च ताप वा रसायनले मारिन्छ। जब यो मारिएको कीटाणु तपाईंको शरीरमा इंजेक्सन गरिन्छ, यसले बिरामी हुने जोखिमबिना, तपाईंको प्रतिरक्षा प्रणालीलाई कीटाणु फेला पार्न मद्दत गर्दछ।
- Glossary health topic:
- COVID19 Glossary
- Glossary terminology :
- Inactivated vaccine